२ कार्तिक २०८३, सोमबार

ओरालो लाग्दै सुनको मूल्य, तोलामा कतिले घटयो ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । यसअघि ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ५८ हजार रुपैयाँमा झरेको हो ।

केही दिनदेखि सुनको मूल्य लागातार घटिरहेको छ । त्यस्तै, तेजावी सुन बुधबार ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि ४ सय रुपैयाँले घटेको हो ।

यता, चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारेबारको तुलनामा ५ रुपैयाँ घटेको छ ।