३ कार्तिक २०८३, मंगलबार

फोरमबाट तीन जना मन्त्री थपिए, को-को बने मन्त्री ?

19.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । संघीय समाजवादी फोरमले मन्त्रीको नामावली टुंगो लगाएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको हो । अध्यक्ष यादव सहरी विकास मन्त्री बनेका छन् । त्यस्तै, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका छन् ।

स्वास्थ्य राज्यमन्त्री उर्मिला बनेकी छिन् । संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि बैठकले अध्यक्ष यादवलाई अख्तियारी दिएको थियो । शीर्ष नेताहरुसँगको परामर्शमा फोरम अध्यक्ष यादवले बिहीबार साँझ मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

सम्भवतः शुक्रबारै सपथ हुने बताइएको छ ।