३ कार्तिक २०८३, मंगलबार

अर्थमन्त्री खतिवडाले सवा घन्टामै सिध्याए बजेट भाषण

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष ०७५/७६ को बजेट भाषण सवा घन्टामै सिध्याएका छन् ।

प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा खतिवडाले अहिलेसम्मकै अर्थमन्त्रीभन्दा छिटो पढेर सुनाएका हुन् ।

यस आर्थिक वर्षको बजेट १३ खर्ब १५ अर्ब बराबरको बजेट विनियोजन गरेका छन् ।

बजेटमा विकासे खर्च समेट्ने प्रयास गरिएको छ । नयाँ कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र राखी ७ लाखसम्म ऋण उपलव्ध गराउने अर्थमन्त्रीले बताए ।