४ कार्तिक २०८३, बुधबार

सरसस्वती लामाको चौबन्दी हो कि सर्वाङ्ग !

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका सरस्वती लामा उसै पनि पहिरन र प्रस्तुतीका हिसाबले आलोचना खेपीरहेकी छन् । तर पोसाकमा आफ्नो अधिकार हुने दृढता बेग्लै छ । पोसाकमा कमेन्ट नगरेको राम्रो भन्ने उनको मान्यता छ ।

तर एउटा गीतको म्युजिक भिडियोमा चौबन्दी चोली र फरियामा उत्रिँदा पनि उनको पोशाकमा खासै परिवर्तन आएन । चौबन्दी पनि ‘सर्वाङ्ग’जस्तो लाएकी उनी भन्छिन्,‘कपडा लगाउने सबैका आफ्ना सौख हुन्छन् । म यस्तै लगाउँछु ।’