३ कार्तिक २०८३, मंगलबार

स्वदेश फर्किए सन्दिप, भन्छन्–आइपीएल यात्रा अविश्मरणीय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ जेठ । इन्डियन प्रीमियर लिग आइपीएल खेल्न भारत गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । दिल्लि डेयर डेभिल्स टिमका तर्फबाट आइपिएल खेल्न उनी भारत गएका थिए ।

आइपीएल आफ्नो अविश्मरणीय यात्रा भएको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आइपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । खेलाडीहरुलाई पनि आइपीएलमा हेर्ने इच्छा रहेको समेत बताए ।

दिल्लीको लागि तीन खेल खेलेका सन्दिपले तीन वटै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले अन्तिम दिन एउटै खेलमा तीन वटा विकेट लिएका थिए । उनले अर्को वर्ष नेपाली