४ कार्तिक २०८३, बुधबार

ऋतिक रोशनकी पूर्वपत्नीसँग लागेका अर्जुनले छाडे पत्नी र छोराछोरी

13.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्बन्ध भत्किने र बन्ने बलिउडका लागि नयाँ कुरा रहेन अब । हालैमात्र अभिनेता अर्जुन रामपालको वैवाहिक जीवनमा संकट देखिएको छ । उनी पत्नी मेहर जेसिया र छोरीहरू माहिका र माहिरालाई छाडेर भिन्नै बस्न थालेका छन् ।

अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँग सम्बन्ध रहेका कारण अर्जुनले पत्नी छाडेको हुनसक्ने अनुमान गरिएको छ । अघिल्लो वर्षको एउटा पार्टीमा सुजैन खान र जेसियाबीच झगडा भएको थियो । –एजेन्सी