१ कार्तिक २०८३, आइतबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.०३ रुपैयाँ र बिक्रिदर १०८.६३ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२७.३६ रुपैयाँ र बिक्रिदर १२८.०७ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४५.७२ र बिक्रिदर १४६.५३ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.३१ रुपैयाँ र बिक्रिदर ८१.७६ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.५३ रुपैयाँ र बिक्रिदर ८०.०० रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५७.७७ रुपैयाँ र बिक्रिदर ३५९.७५ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.६७ रुपैयाँ र बिक्रिदर २९.८३ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२२ रुपैयाँ र बिक्रिदर २७.३७ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.९९ र विक्रिदर १०.०४ तथा १० जापानी येन को खरिददर ९.७६ र बिक्रिदर ९.८२ रहेको छ ।