१ कार्तिक २०८३, आइतबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.१८ रुपैयाँ र बिक्रिदर १०८.७८ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२७.४७ रुपैयाँ र बिक्रिदर १२८.१८ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४५.९१ र बिक्रिदर १४६.७२ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.०० रुपैयाँ र बिक्रिदर ८१.४५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.११ रुपैयाँ र बिक्रिदर ८४.५८ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५८.२६ रुपैयाँ र बिक्रिदर ३६०.२५ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.७१ रुपैयाँ र बिक्रिदर २९.८८ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२७ रुपैयाँ र बिक्रिदर २७.४२ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०० र विक्रिदर १०.०५ तथा १० जापानी येन को खरिददर ९.८२ र बिक्रिदर ९.८७ रहेको छ ।