१ कार्तिक २०८३, आइतबार

चाँदीको भाउ घट्यो, सुनको स्थिर

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । मंगलबार सुनको मुल्य स्थिर रहेको छ । छापावाला सुन मंगलबार ५९ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन सोमबार ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घटेको हो ।