
काठमाडौं । बलिउड अभिनेत्री जरिन खान मुम्बईमा जन्मिइन् । एउटा कल सेन्टरमा काम गरेकी जरिन अहिले बलिउडकी सेक्सी अवतार हुन् । उनले फिल्म अभिनयको कल्पना पनि गरेकी थिइनन् ।
एक सय किलोकी थिइन् उनी ।
जरिन युवराज भन्ने सलमानको फिल्म सेटमा पुगेकी थिइन् । सलमानले उनलाई देखे । उनलाई देख्नासाथ बीर फिल्ममा सलमानले मुख्य अभिनेत्रीको भुमिका उनलाई दिलाए ।
यसपछि बलिउडमा उनको खाता खुल्यो । हाउसफुल–२, हेट स्टोरी–३, अक्सर २लगायतका फिल्ममा उनी आइन् । ३१ लागेकी अभिनेत्रीका केही हट तस्बिरहरू ।–एजेन्सी


















प्रतिक्रिया