काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.४३ रुपैयाँ र बिक्रिदर १०८.०३ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२८.३२ रुपैयाँ र बिक्रिदर १२९.०३ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४५.४८ र बिक्रिदर १४६.३० रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८१.०३ रुपैयाँ र बिक्रिदर ८१.४८ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८३.९७ रुपैयाँ र बिक्रिदर ८४.४४ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५६.३१ रुपैयाँ र बिक्रिदर ३५८.३० रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५१ रुपैयाँ र बिक्रिदर २९.६७ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.१९ रुपैयाँ र बिक्रिदर २७.३५ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०६ र विक्रिदर १०.११ तथा १० जापानी येन को खरिददर ९.८२ र बिक्रिदर ९.८८ रहेको छ ।
















प्रतिक्रिया