४ कार्तिक २०८३, बुधबार

यति सेक्सी त दिपिका कहिले देखिएकी थिइनन्

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजभोली बलिउड अभिनेत्री दिपिका पादुकोण फ्रान्सको फिल्म फेस्टिभलमा छिन् ।

कान्स फिल्म फेस्टिभलमा उत्रिएकी दिपिका अहिलेसम्मकै सेक्सी अवतारमा देखा परिन् ।

उनको इन्स्टामा ति तस्बिर भाइरल भए । क्याजुअल आउटफिटमा यस्ती देखिइन् उनी ।