५ कार्तिक २०८३, बिहिबार

हिरो मोटरसाइलको शोरुम खैरहनीमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ बैशाख । सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ ।

हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका सिनियर म्यानेजर दिनेश रत्न बज्राचार्यले शोरुमको उद्घाटन गरे । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, खैरहनी उद्योग बाणिज्य संघका महासचिब कुमार खनाल लगायत अन्य अथितिहरुको उपस्थिती रहेको थियो ।

शोरुममा हिरोको बिभिन्न मोडेलका बाइक तथा स्कुटर रहनुका साथै बिशेष आकर्षणरुपमा हिरोको DSS, SV Motorbike Duet Scooter  रहेको छ । Power/Base I3S प्रबिधीको प्रयोग गरी निर्मित उक्त मोडेलका बाईकको बिशेषता Eco Friendly रहेको छ ।