१३ कार्तिक २०८३, शुक्रबार

सुटुक्क त्यहाँ छिरे दुई शीर्षस्थ

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । यातायात व्यवसायीले सिण्डिकेट कायम राख्न पाउनुपर्ने भन्दै सार्वजनिक यातायातका साधन उपत्यकामा ठप्प पारेको दिन बिहानै निजी प्लेटको सवारीमा प्रचण्डको नयाँ निवास खुमलटार, धापाखेलमा अचम्मैसँग दुई विपरीत धारका नेताहरू एकसाथ पुगेका छन् ।

बाबुराम भट्टराई र उपेन्द्र यादव भलाकुसारी गरेर त्यसरी त्यहाँ गएका हुन् । प्रचण्डनिकट स्रोतका अनुसार सरकारसँगको सम्बन्धबारे उपेन्द्र यादव अहिले निकै लिबरल देखिएका छन् । सरकारमा आउन, मोर्चा मिलाउन पनि तयार छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

तर, बाबुराममा भने हिच्किचाहट देखिन्छ । एमालेसँग मिलेर डिल गर्दा शक्तिशाली होइन्छ, भन्ने पार्न पनि प्रचण्डले उक्त भेटघाटको आयोजना गरेको हुन सक्छन् ।

उपेन्द्रको चाहिँ कुरा के छ भने दुईवटा मन्त्रालय उनको लागि छुट्याइएको भए पनि आन्तरिक व्यवस्थापनमा समस्या छ ।

देखावटी कारण संविधान संशोधनमा लिखित प्रतिवद्धता भएनिए पनि तीनवटा मनत्तालयको माग हो । आफूलाई एउटा, सहध्यक्ष राजेन्द्र श्रेष्ठको लािग अर्को र तेस्रोचाहिँ नेतृ रेणु यादवको लागि नभइ भएको छैन ।