३० आश्विन २०८३, शुक्रबार

कुवेतमा एक वर्षमा ७० हजार सडक दुर्घटना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुवेती सिटी, २२ वैशाख । कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४२८ दुर्घटनामा मानवीय क्षति भएको छ ।

मन्त्रालयका कार्यबहाक प्रमुख प्रवक्ता ताह्डि अल कान्देरीले ट्राफिक नियमको उल्लङघनका कारण धेरै दुर्घटना भएको बताए ।

उनले सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग गर्ने कारण नै दुर्घटनाको मुख्य कारण भएको दावी गरे । – सिन्ह्वा