२ कार्तिक २०८३, सोमबार

एउटी बोल्ड गल्फ खेलाडी (फोटोफिचर)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेइजी स्पिरेन्स एक कुशल गल्फ खेलाडी हुन् । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय मात्र छैनन्, निकै बोल्ड र हट अवतारमा पनि आउने गरेकी छन् ।

२२ वर्षीया उनले कलेजमा स्नातक समेत सकेकी छन् । इन्स्टामा उनका एक करोड ३० लाख फलोअर पनि छन् ।

खासमा उनी जिम्न्यास्टिककी खेलाडी पनि हुन् । घुँडामा समस्या आए पछि उनले जिम्न्यास्टिक छाडिन् । एक पटक गल्फ क्लबमा छिरेकी उनी यहि रमाउने गरेकी छन् ।