४ कार्तिक २०८३, बुधबार

ब्रालेस भएर प्रियंकाले लगाइन् डियोन ली सूट

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्रीहरूका कारण नयाँ–नयाँ पहिरन र फेसन भित्रिने गरेका छन् । हलिउडमा व्यस्त रहेकी बलिउड अभिनेत्री प्रियंकाले यस्तै नयाँ पहिरन देखाएकी छन् ।

अमेरिकन टिभि शो क्वान्टिकोको प्रमोशनमा व्यस्त प्रियंकाले न्युयोर्कमा यस्तो पहिरन देखाइन् । निलो रङको डियोन ली सूट लगाएकी छन् । ब्रालेस भएर लगाइएको सुटको माथिल्लो भागमा कट लागेको छ । –एजेन्सी