२ कार्तिक २०८३, सोमबार

माओवादीको केन्द्रीय कार्यालय बैठक बस्दै, पार्टी एकीकरणबारे छलफल हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे माओवादी केनद्रीय कार्यालयको बैठक बस्न लागेको हो । बैठकमा सरकारको कामकारबाही र एमालेसँगको पार्टी एकीकरणका विषयमा छलफल हुनेछ ।

एमाले र माओवादीबीच पार्टी एकीकरण छिटै हुने नेताहरूले बताउँदै आएका छन् ।