१ कार्तिक २०८३, आइतबार

घट्यो सुनको भाउ, तोलाको कति ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ बैशाख । मंगलबार छापावाल सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो आइतबारको तुलनामा ४ सय रुपैयाँले कम हो । आइतबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन मंगलबार ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी मंगलबार चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको हो । सोमबार सुुनचाँदीको भाउ स्थिर रहेको थियो ।