२२ कार्तिक २०८३, आइतबार

पोखरामा दुई पुरुषको शव फेला

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ वैशाख । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा शनिबार दुई पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस