
काठमाडौं । बलिउड अभिनेता शाहरूख खानकी अनस्क्रिन छोरी सना खानले बोल्ड फोटोसुट गराएकी छन् ।
सना यो फोटोुुटमा निक्कै हट देखिएकी छन् । तस्बिरहरू सनाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् ।
सनाले बहुचर्चित फिल्म ‘कुछ कुछ होता है’मा शाहरूखकी छोरीको भुमिका निभाएकी छन् । –एजेन्सी


















प्रतिक्रिया