४ कार्तिक २०८३, बुधबार

भोजपुरी फिल्मकी हट अभिनेत्री, व्यस्तताको कुरै छाडौं (फोटो फिचर)

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोजपुरी फिल्मकी हट अवतार अम्रपाली दुवे यति धेरै व्यस्त छिन् कि उनले एकै पटक ८ फिल्म साइन गरिन् । उनको चर्चा चौतर्फी चलेको छ ।
२०१८ र २०१९ मा उनले साइन गरेका फिल्म रिलिज हुनेछने । ४ वर्षभित्र उनी भोजपुरी फिल्मकी सबैभन्दा महँगी अभिनेत्री पनि भइसकेकी छन् ।

निरहुआ चलल लन्डन, बीर योद्धा महावली, दुल्हन गंगा प्यार के, निरहुआ चलल अमेरिका, निरहुआ चलल ससुराल ३, बोर्डर, पटना जक्सन, तुझको रखे राम र तुझको अल्लाह रखे है फिल्ममा उनले साइन गरेकी छन् । उनी एउटा फिल्मको ७ देखि ९ लाखसम्म लिन्छिन् ।

यी हट अभिनेत्रीकी तस्बिर हेरौं ।