
काठमाडौं । विद्या वालन बलिउड फिल्ममा गम्भिर प्रकृतिको अभिनयका लागि चिनिने अभिनेत्री हुन् । उनी खुला मिजासकी छिन् । रमाइलो कुराकानी पनि गर्छिन् । बोल्ड अवतारमा पनि उत्रिन्छिन् ।
यति धेरै खुला भएर कफी विथ करणमा उनले जवाफ दिइन् कि, त्यसको चर्चा सर्वत्र भइरहेको छ । करण जोहरको उक्त शोमा प्रश्न थियो–सेक्स सकिएपछि कफि, ग्रिन टी चकलेट कि फेरि एक राउन्ड ?’ उनले जवाफ दिइन्,‘पानी । किनभने यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र हुन्छ ।’
विद्याले डिम लाइटमा सुत्न मनपर्ने बताइन् । उनले विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने पनि खुलाइन् । एजेन्सी















प्रतिक्रिया