
काठमाडौं । गायक सुवास चाम्लिङको नयाँ गीतको म्युजिक भिडियो युट्युवमा रिलिज भएको छ ।
सङ्स नेपालले रिलिज गरेको चाम्लिङले पप शैलीमा गाएका छन् । जीतेन लेप्चाको शव्द संगित रहेको गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन् ।
रेकर्डिङ स्टुडियोमा कलात्मक शैलीमा प्रयोग गरिएको क्यामेरा र सम्पादनमा भने विष्णु खड्काले साथ दिएका छन् ।
https://youtu.be/IPRTLYmX4to















प्रतिक्रिया