४ कार्तिक २०८३, बुधबार

लास समेत नभेटिएकी अभिनेत्री मृत्युका बेला गर्भवती थिइन्

22k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड फिल्म सूर्यवंशमकी अभिनेत्री सौन्दर्या रघुको ३१ वर्षको उमेरमा निधन भएको थियो । उनको मृत्युको समयमा उनी गर्भवती थिइन् तर परिवारले उनको लास पनि पाएका थिएनन् ।

१७ अप्रिल २००४ मा उनको चुनावी प्रचारका क्रममा प्राइभेट एयरक्राफ्ट दुर्घटनामा मृत्यु भएको थियो ।

बेंगुलुरूको जम्कुर एयरफिल्डदेखि उडान भरेको सय फिट माथि नपुग्दै दुर्घटना भएको थियो । उनीसँगै भाई अमरनाथ, हिन्दु जागरण समितिका सचिव रमेश कदम र पाइलट फिलिप एयरक्राफ्टमा थिए । मृत्युको केही समयअघि मात्र उनी भारतीय जनता पार्टीमा आवद्ध भएकी थिइन् । एजेन्सी