
काठमाडौं । भारतीय टेलिभिजन सिरियल बढो बहुमा कोमलको अभिनय गरिरहेकी रिताशा राठौर ९५ किलोकी छन् ।
रिताशा रिल भन्दा रियल लाइफमा फरक छिन् । हालै उनको सेक्सी अवतार देखिएको छ ।
रियल लाइफमा पार्टीमा जान, डान्स गर्न, विकीनमा बोल्ड बन्न मन लाग्छ उनलाई । हालै रमाइरहेकी देखिएकी उनका यस्ता छन् तस्बिर ।

















प्रतिक्रिया