४ कार्तिक २०८३, बुधबार

अभिनेता सलमान खानको नाम ‘आपराधिक सूची’मा !

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालो हरिण मारेको अभियोगमा ५ वर्ष जेल सजाय सुनाइए पनि बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । तर उनको नाम आपराधिक सूचीमा राखीएको छ ।

भारतको वाइल्डलाइफ क्राइम कन्ट्रोल व्युरोले अपराधीहरूको सूचीमा सलमानको नाम पनि राखेको हो ।

यो लिष्टमा ३९ जना अपराधी रहेका छन् । लिष्टको सबैभन्दा पुछारमा सलमानको नाम छ । यो व्युरोको लिष्टमा हरिणदेखि बाघको शिकार गर्नेहरूको नाम छ ।

राजस्थानको जोधपुर कोर्टले ५ अप्रिलमा सलमानलाई दोषी ठहर गरेको थियो । -एजेन्सी