३० आश्विन २०८३, शुक्रबार

चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन, १ वैशाख । जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ ।

जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।

ती व्यक्तिले गरेको गोली प्रहारबाट कैयौँ व्यक्ति गम्भीर घाइते भएका बताइएको छ । चक्कु आक्रमणकारीको नाम र विस्तृत विवरण भने प्राप्त भएको छैन । – सिन्ह्वा