३० आश्विन २०८३, शुक्रबार

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ सयको मृत्यु

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ चैत । अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पु¥याइरहेका छन् । विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान विमान दुर्घटनामा परेको हो ।

विमानस्थलस अल्जेरियाको राजधानी अल्जियर्सको नजिकै पर्छ । थप विवरण आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।