४ कार्तिक २०८३, बुधबार

गायक राजेश पायल राई चढेको गाडी दुर्घटना, घाइते राईको टाउकोमा चोट

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २३ चैत । गायक राजेश पायल राई चढेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी गायक राई घाइते भएका छन् ।

घाइते राइको टाउकोमा चोट लागेको छ । अचेत अवस्थामा रहेका उनलाई जिल्ला अस्पताल तामघास पुर्‍याइएको जनाइएको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाँदै गर्दा उनको गाडी दुर्घटनामा परेको थियो । दुवी चौर भन्ने स्थानमा उनको गाडी दुर्घटनामा परेको थियो ।