३ कार्तिक २०८३, मंगलबार

पोखरेलले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी, गौतमलाई एमालेको कमाण्ड

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी ओलीले भारत प्रस्थान गर्नु अगाडि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री ईश्‍वर पोखरेललाई दिएका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

त्यसैगरी ओलीले नेकपा एमालेको कार्यावाहक अध्‍यक्षको जिम्‍मेवारी उपाध्‍यक्ष बामदेव गौतमलाई दिएका छन् ।