काठमाडौँ । खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत बुधबार ट्रेलर सावजनिक गरिएको हो ।
चलचित्र ‘डमरुको डन्डीबियो’को निर्देशन छेतेन गुरुङ गरेको छन् । चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ ।
सो चलचित्र नेपाली खेल डण्डीबियोमा आधारित रहेर निर्माण गरिएको बताइएको छ । चलचित्र ‘डमरुको डन्डीबियो’ बैशाख २१ गते बाट प्रदर्शनमा आउने छ ।
हेर्नुहोस् चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलरः















प्रतिक्रिया