१ कार्तिक २०८३, आइतबार

बढ्यो इन्धनको भाउ, लिटरको कति ?

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको भाउ बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको भाउ बढाएको हो ।

नयाँ मुल्य अनुसार सबै इन्धनको मुल्यमा प्रतिलिटरमा २/२ रुपैयाँ बढाइएको छ । जसअनुसार प्रतिलिटर पेट्रोलको १०५ रुपैयाँ तथा डिजेल र मटितेलको ८५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।