३ कार्तिक २०८३, मंगलबार

काठमाडौँमा शरीरमा मट्टितेल खन्याएर आत्महत्या गर्ने महिला को हुन् ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । काठमाडौँको मखनटोलकी एक महिलाल शरीरमा मट्टितेल खन्याएर आत्महत्या गरेकी छिन्।

महानगरपालिका–२४ मखनटोल की ५३ बर्षीया हसनामाया शाक्यले शनिबार आफ्नो शरीरमा मट्टितेल खन्याई आत्महत्या गरेकी हुन् ।

आफ्नै शरीरमा आगो लगाएपछि घरको चौथो तलामा गम्भीर अबस्थामा भेटिएकी शाक्यको न्यूरोडस्थित ट्रमा सेन्टर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

उनी केही दिन यता बिरामी थिइन् । सोही कारण उनले आत्महत्या गरेको हुनसक्ने परिवारको आशंका छ ।