४ कार्तिक २०८३, बुधबार

आयो ‘सुनकेसरी’को डरलाग्दो ट्रेलर

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नायिका ऋचा शर्मा अभिनित फिल्म ‘सुनकेसरी’को ट्रेलर बिहिबार सार्वजनिक भएको छ । नायिका शर्मा यस चलचित्रकी निर्माता पनि हुन् ।

आगामी जेठ ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुनकेसरी’ हरर जेन्राको फिल्म हो । यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका शर्मा लगायत सन्नी ढकाल, लरेन लोफबर्ग, रविन्द्र झा, सुनिल पराजुली, प्रेरणा थापा, भीम न्यौपाने, तमन्ना शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

हेर्नुहोस् फिल्म ‘सुनकेसरी’को ट्रेलरः