२ कार्तिक २०८३, सोमबार

काँग्रेस प्रमुख सचेतकमा खाँण

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

पार्टीको केन्द्रीय सदस्य समेत खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा चलेको थियो ।

देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन् ।