४ कार्तिक २०८३, बुधबार

अजयकी अनस्क्रीन श्रीमतिले गरिन् गुपचुप विहे

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । दक्षिण भारतीय अभिनेत्री श्रेया शरणले आफ्ना प्रेमी आंद्रेई कोसचीवसँग गुपचुप विवाह गरेकी छन् ।

मुम्बईमा रहेको घरमा उनले विवाह गरेकी हुन् । उनको विवाहमा बलिउडका कलाकार मनोज बाजपेयी र सवाना आजमीबाहेक कोही नपुगेको बताइएको छ ।

अजय देवगणसँग दृश्यममा काम गरेकी श्रेया दक्षिण भारतीय फिल्ममा माग भएकी अभिनेत्री हुन् । दृश्यममा उनी अजयकी श्रीमति बनेकी थिइन् । विदेशी प्रेमी भएपनि हिन्दु रीतिरिवाजमा विवाह भएको हो । एजेन्सी