काठमाडौं, ३ चैत । नेपालको लागि महिन्द्रा टु ह्वीलहरूको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।
नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौँ, खुशी मल्टिप्लाई गरौँ” भन्ने योजना प्रस्तुत गरेको छ ।
यस नयाँवर्षको योजनाअन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुपप्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया