२ कार्तिक २०८३, सोमबार

विश्वकप छनौट : अफ्गानिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले शनिबार अफ्गानिस्तानविरुद्ध खेल्दै छ ।

नेपालले टस जितेर ब्याटिङ रोजेको छ । क्रिजमा अहिले ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाह छन् ।

अघिल्लो खेलमा स्कटल्याण्ड विरुद्ध खेलेको नेपाली टोलीमा शनिबार दुई परिवर्तन गरिएको छ । ओपनर दीलिप नाथ र ब्याट्सम्यान शरद भेषावरको स्थानमा आज अनिल र ज्ञानेन्द्रले खेल्दैछन् ।