३ कार्तिक २०८३, मंगलबार

प्रदेश चारका मुख्यमन्त्री गुरुङलाई विश्वासको मत प्राप्त

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत प्राप्त भएको छ । शुक्रबार विश्वासको मत मागेका गुरुङले दुईतिहाइसहित विश्वासको मत प्राप्त गरेका हुन् ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सुब्बाले ४१ मत प्राप्त गरे । कुल ५८ जना मतदातामध्ये १७ जनाले उनको विपक्षमा मत हालेका थिए ।