२ कार्तिक २०८३, सोमबार

काँग्रेसलाई न्वारनको नामले अझै पीडा दिइरहेको छ : राजेश अहिराज (भिडियो)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । मधेश मामिलाका जानकार नेपाली राजनीतिमा सबै पार्टीहरुले आफ्नो सीमाभन्दा पर रहेर राजनीति गरेको बताएका छन् । तर भारतको सीमासँग जोडीएकै कारणले मधेश केन्द्रित दलहरुलाई भने पक्षपात गर्ने गरिएको उनले बताए ।

नेपाली राजनीतिमा झापा विद्रोहपछि एमालले सीमाभन्दा धेरै पर रहेर राजनीति शुरु गर्‍यो’ उनले भने, ‘माओवादीले पनि सीमाभन्दा धेरै पर रहेर राजनीति शुरु गर्‍यो । काँग्रेसको त जन्मै बनारसमा भयो, जसको नामै अलिख भारतीय नेपाली काँग्रेस थियो । उसलाई न्वारनको नामले अहिले पनि पीडा दिइरहेको छ ।’

तर मधेश केन्द्रित पार्टी सिमामा जाँदा भने नेपाली बुद्धिजीवीहरुले कटाक्ष गरेको उनले आरोप लगाए । मधेश केन्द्रित पार्टीहरुको आबद्धता र बाध्यताले पक्ष देखाएको उनी बताउँछन् ।

हेर्नुहोस् भिडियोः

 

https://www.youtube.com/watch?v=hm_kR_xqMbQ