काठमाडौँ, २० फागुन । आइसीसी एकदिवसीय विश्वकप छनौटको पहिलो खेलमा नेपालले आइतबार आयोजक जिम्बावेको सामना गर्दैछ ।
टस जितेर जिम्बावेले ब्याटिङ रोजेको छ । नेपालले अहिले फिल्डिङको तयारी गरिरहेको छ । खेल अब केहीबेरमै शुरु हुँदैछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया