४ कार्तिक २०८३, बुधबार

अर्चना पनेरुको यस्तो भिडियो सार्वजनिक भएपछि…….

55.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुको ‘हट एवं उत्तेजक भिडियो’ सार्वजनिक भएको छ ।

काठमाडौमा रात्रीकालिन व्यवसाय गर्ने पनेरुले केहीदिन अघि आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी थिइन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर पनि सार्वजनिक गरेकी छन् ।

विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’ पोर्नस्टार बन्ने चाहने अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन् । पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् ।

छोरीलाई पोर्नस्टार बन्ने उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए । कतिपयले अर्चनाको विवाहलाई उनको पोर्नस्टार बन्ने चाहनासँग जोडेर समेत हेरेका छन् ।
हेर्नुहोस् उनको उत्तेजक भिडियो

https://youtu.be/xwrgY0cTq4g