काठमाडौं, १४ फागुन । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा आगलागी भएको छ । आगलागी बिहान पौने दश बजेदेखि सुरु भएको हो ।
सेयरमार्केटको सबैभन्दा माथिको फ्लोरमा भएको आगलागीमा ग्यास सिलिन्डरसमेत पड्केको छ । एम्बुलेन्स आइसकेको छ । उद्धार टोली उद्धारका लागि माथिल्लो तल्लामा पुग्ने प्रयासमा छ । आगो अझै नियन्त्रणमा आएको छैन ।















प्रतिक्रिया