२ कार्तिक २०८३, सोमबार

सात तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री केपी ओलीको जन्मोत्सव (फोटो फिचर)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औँ जन्मदिनको अवसरमा नेकपा (एमाले) स्थायी समितिद्वारा जन्मदिनको शुभकामना व्यक्त ।

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औँ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीको जन्मोत्सवको अवसरमा शुक्रबार बिहानै दुई वटा केक काटिएको थियो । एउटा पार्टी कार्यालयको र अर्को मदन भण्डारी स्पोर्टस् एकेडेमीको ।

ओलीको जन्मदिनको अवसरमा चीन र भारतका राजदूतले प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर जन्मदिनको शुभकामना दिएका थिए । ओलीलाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री निवासमा नेता तथा कार्यकर्ता एवम् शुभचिन्तकहरुको भीड लागेको छ ।

(तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय ।)

प्रधानमन्त्री ओलीको ६७ औँ जन्मदिनको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा जन्मदिनको शुभकामना व्यक्त ।

चिनिँया राजदुतद्वारा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना व्यक्त ।
भारतीय राजदुतद्वारा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना व्यक्त ।