२ कार्तिक २०८३, सोमबार

राजपाका सांसद महतो सवार गाडी दुर्घटना

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश नं. २ का सांसद उपेन्द्र महतो गाडी दुर्घनामा परेका छन् ।

बुधबार बिहान काठमाडौंबाट जनकपुर जाने क्रममा महतोको बा ११ च ९५१९ नम्बरको स्कारपियो गाडी मंगलटार–नेपाथोकको बीचमा पर्ने सडकखण्डमा दुर्घनामा परेको हो । दुर्घटनामा सांसद महतोलाई सामान्य चोट लागेको छ ।

विपरित दिसाबाट आएको गाडीसँग महतो सवार स्कारपियो ठोक्किएको उनले बताए ।