
म १७ वर्षकी भएँ र मेरा प्रेमी १६ का भए । हामी करिव १ वर्षदेखिबाट सँगै छौँ । हामीले करिव ६ महिना अघिदेखिबाट नियमित सेक्स गर्दै आएका छौँ, तर सेक्सको बेलामा उसको स्खलन अथवा चरम उत्कर्ष कहिल्यै भएको छैन । उसले मलाई हालसालै मात्र फरक तरिकाले मैथुन गर्ने गरेको बताए थियो (विस्तारामा घोप्टो परेर घर्षण गर्दै) । उसले ८ वर्षको हुँदादेखि नै यस्तो गर्दै आएको बताएको छ । मलाई लाग्छ यो नै उसको समस्या हो । मैले उसको मैथुन गर्ने बानीलाई हटाउन कसरी मद्यत गर्न सक्छु, अथवा मैथुन गर्ने त्यो तरिकालाई कसरी परिवर्तन गर्न सकिन्छ ?
कुनै पनि व्यक्तिले सन्तुष्टसहितको यौनसम्पर्कलाई सजिलै प्रभाव नपार्ने गरी अन्य मैथुनको तरिका अपनाउनु असामान्य कुरा होइन । तपाईको पार्टनरको तरिका पनि यस्तै वर्गमा पर्ने देखिन्छ । तर पनि यो कुरा भन्न गाह्रो छ कि यस्तो पोजिसनको परिवर्तनले भएको हो अथवा उच्च घर्षणको बानी परेर हो । यदि यो समस्या पहिलो कारणले देखिएको हो भने तपाईको पार्टनरलाई विभिन्न आसनमा सेक्स गर्न अभिप्रेरित गर्नुहोस् । यो कामुकताका साथ गर्नुहोस् न कि समस्या समाधानको लागि । यदि उसलाई धेरै घर्षणको आवश्यकता पर्दछ भने यसबारे तपाईले ख्याल गर्नुपर्ने हुन्छ । फरक फरक तीब्रताका साथ उसलाई आफैले उत्तेजक बनाउन कोशिस गर्नुहोस् । र उसले कस्तो महशुस गर्छ सोही अनुरुप तपाईलाई निर्देशन गर्न लगाउनुहोस् ।
यदि बलियो मेनुअल उत्तेजना पर्याप्त नभए मेडिकल मूख्यांकन गर्नेबारे सोच्नुहोस् । किनकी यसमा पिनाईल नर्भ इण्डिङ्सले भुमिका खेलेको हुनसक्छ । केही पुरुषहरु जो खरो घर्षणमा बानी परेका हुन्छन्, उनीहरुले हल्का घर्षणबाट पनि उत्तेजक हुन सक्ने सेन्सरी ढाँचामा बानी बसाल्न सक्छन् । सानो सानो स्टेपहरु चाल्दै दुवै जना यसमा धैर्यताका साथ लाग्नुहोस् । तपाईहरु वयस्क सेक्स जीवनको सुरुवाती चरणमा हुनुहुन्छ । र तपाईहरुको ध्यान आनन्दको लेनदेनमा बढि केन्द्रीत हुन आवश्यक छ न कि यौन सम्पर्क र स्खलनमा मात्र । चरम उत्कर्षमा पुग्नको लागि पुरुषलाई दबाब दिँदा झन उ चरम उत्कर्षमा नपुग्न सक्छ ।
(द गार्डियन डट कमबाट साभार)















प्रतिक्रिया