काठमाडौँ, ३ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को फाइनलमा नेपालले बिहीबार युनाईटेड अरब इमिरेट् (युएई)को सामना गर्दैछ ।
युएईले टस जितेर ब्याटिङ रोजेको छ । अहिले युएईले ब्याटिङ शुरु गरेको छ । क्रिजमा अहिले युएईका रोहन मुस्ताफा र असफाक अहमेद छन् ।
पहिलो ओभर लिएर नेपालका सोमपाल कामी बलिङमा उत्रिएका छन् ।















प्रतिक्रिया