२ कार्तिक २०८३, सोमबार

आईसीसी डिभिजन टु : नेपालले पायो ब्याटिङको निम्तो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को दोस्रो खेलमा नेपालले शुक्रबार ओमानविरुद्ध खेल्दैछ ।

ओमानसँग टस हारेको नेपालले ब्याटिङको निम्तो पाएको छ । अहिले नेपालले ब्याटिङ शुरु गरेको छ ।

यसअघि नेपालले बिहीबारको पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो ।