२ कार्तिक २०८३, सोमबार

एमाले – माओवादी पार्टी संयोजन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । नेकपा एमाले – माओवादी केन्द्र पार्टी संयोजन समितिको बैठक आज बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज अपरान्ह बस्ने बैठकमा एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्ने बताइएको छ । बैठकमा नयाँ सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । यसैगरी, वैचारिक तथा सांगठानिक व्यवस्थापनका विषयमा पनि छलफल हुने एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

एकता बारे आशंका उब्जिरहेका बेला एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।